Date

शनि, मंसिर ६, २०८२
Sat, November 22, 2025

अजोड इन्स्योरेन्स र लिचि टेक्नोलोजीबीच बीमा सेवा सम्झौता

अजोड इन्स्योरेन्स र लिचि टेक्नोलोजीबीच बीमा सेवा सम्झौता

काठमाडौं २५ माघ । अजोड इन्स्योरेन्स र लिचि टेक्नोलोजीको नयाँ योजना चुकल डट कमबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनीले चुकल डट कमसँग सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता गरेको हो ।


सो सम्झौतापत्रमा अजोड इन्स्योरेन्सका सहायक महा प्रबन्धक महेशराज खरेल र लिचि टेक्नोलोजीका अध्यक्ष शिव न्यौपानेले हस्ताक्षर गरेका हुन् । सम्झौता संगै लिचि टेक्नोलोजीका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जिवन बीमा अन्तर्गत सामूहिक दुर्घटना बीमा तथा सेंधमारी तथा नकवजनी बीमा सम्बन्धि सुविधा लिचि टेक्नोलोजीका सबै ग्राहकहरुले प्राप्त गर्न सक्ने अजोड इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *