Date

मङ्ल, जेष्ठ १५, २०८१
Tue, May 28, 2024

समानुपातिकतर्फ नेपाली कांग्रेसको अग्रता

समानुपातिकतर्फ नेपाली कांग्रेसको अग्रता

काठमाडौं, २३ मंसिर । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना सुरु भएको छ । प्रारम्भिक मतपरिणामअनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ ।

आयोगले दिएको विवरणअनुसार समानुपातिकमा नेपाली कांग्रेसले ५ हजार १ सय ६३ मत ल्याएको छ । एमालेको ४ हजार ६ सय १३ मत ल्याएको छ । त्यस्तै माओवादी केन्द्रको १४ सय ३४ मत छ । मालेको १६, राप्रपा प्रजातान्त्रिकको १५ मत छ । नयाँ शक्तिको ३६ तथा राप्रपाको २० मत छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ ४६ वटा दल प्रतिस्पर्धामा छन् ।

प्रतिनिधि र प्रदेशसभाको प्रत्यक्षतर्फ भने अहिले सम्म गणनाभएका अधिकांश स्थानमा बामगठबन्धनकै उम्मेदवार विजयी भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x