Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

महिन्द्राको ‘महिन्द्रा उदय’ मेला सुरु

महिन्द्राको ‘महिन्द्रा उदय’ मेला सुरु

काठमाडौं, १० फागुन । महिन्द्राले आफ्ना सबै रेन्जको ग्लोबल मोबिलिटी सोलुसनका प्रडक्टको अटो सो आयोजना गरेको छ । आज देखिसुरु भएको ‘महिन्द्रा उदय’ नाम दिइएको मेला आइतबार सम्म चल्ने छ ।

पहिलोपटक आयोजना गरिएको मेलामा एकै छानामुनि महिन्द्राका सबै अन्तर्राष्ट्रिय रेन्जका प्रडक्ट टु ह्विलर, प्यासेन्जर, ट्रक, बस, इलेक्ट्रिक भेइकल, ट्र्याक्टरको प्रदर्शनी हुनेछ । यो लाइफ स्टाइल एन्ड अटो सोमा कम्पनीका ३० भन्दा बढी उत्पादन प्रदर्शन हुने तथा महिन्द्राका ६ वटा नयाँ मोडलसमेत सार्वजनि गरिएको छ।  ।

मेला महिन्द्राको प्रमुख आयोजनामा अग्नि इन्कर्पोरेटेड, एमभी दुगड ग्रुप र स्वराज पार्टनर रहेका छन् । कार्यक्रममा अग्नि इन्कर्पोरेट, एमभी दुगड ग्रुप र स्वराज पार्टनरअन्तर्गतका सबै महिन्द्राका ब्रान्डको प्रदर्शनी हुने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x