Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पूर्वाधार विकासमा भएको राम्रो कामको सम्मान गर्न ‘इन्फ्रास्ट्रक्चर एक्सिलेन्स अवार्ड’ प्रदान गरिने

पूर्वाधार विकासमा भएको राम्रो कामको सम्मान गर्न ‘इन्फ्रास्ट्रक्चर एक्सिलेन्स अवार्ड’ प्रदान गरिने

काठमाडौं, १७ फागुन । पूर्वाधार विकाशका क्षेत्रमा भइरहेका उत्कृष्ट कार्यलाई सम्मान गर्न नेपालमा पहिलोपटक इन्फ्रास्टक्चर एक्सिलेन्स अवार्ड आयोजना हुने भएको छ । हिमालय टेलिभिजनको आयोजना र फ्याक्ट नेपालको सहकार्यमा अवार्ड प्रदान गर्न लागिएको हो ।

पूर्वाधार विकासका क्षेत्रमा भइरहेका उत्कृष्ट कार्यलाई पुरस्कृत गरी पूर्वाधार विकासलाई प्रोत्साहित गर्न अवार्ड आयोजना गर्न लागिएको जनाइएको छ ।

बेस्ट नेशनल प्राइड प्रजेक्ट, बेस्ट पब्लिक पर्पोज प्रोजेक्ट, बेस्ट प्राइभेट पर्पोज प्रोजेक्ट, बेस्ट हाउजिङ एन्ड रेसिडेन्सनल प्रोजेक्ट, पपुलर प्रोजेक्ट अफ द एयर, बेस्ट स्मल स्केल प्रोजेक्ट तथा लाइफ टाइम अचिभमेन्ट गरी ७ विधामा अवार्ड प्रदान गरिनेछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x