Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

बैशाख १३ र १४ गते काठमाडौंमा डोमेस्टिक टुरिजम मार्ट हुने

बैशाख १३ र १४ गते काठमाडौंमा डोमेस्टिक टुरिजम मार्ट हुने

काठमाडौं, २० फागुन । आगामी बैशाख १३ र १४ गते काठमाडौंको भृकुटीमण्डपमा आन्तरिक पर्यटन मेला ‘ डोमेस्टिक टुरिजम मार्ट–२०१९’ हुने भएको छ। गन्तव्य नेपाल ईभेन्ट म्यानेजमेन्टले उक्त मेला आयोजना गर्न लागेको हो ।

पर्यटनबारे देशव्यापी जनचेतना फैलाउने र आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यसहित मेला आयोजना गर्न लागिएको बताइएको छ । यसका साथै सरकारको सन् २०२० मा २० लाख पर्यटक भित्राउने योजना सहित नेपाल भ्रमण वर्ष मनाउन लागेकाले उक्त अभियानलाई सफल बनाउन पनि मेलाले सहयोग पुर्याउने विश्वास लिइएको छ।

मेलामा पर्यटन सम्बद्ध २ सय २५ व्यवसायिक संघसंस्था तथा व्यापारिक स्टल रहने छन भने दशेभरीका संस्कृति प्रर्दशनी सहित पर्यटकीय गन्तव्यहरुको प्रर्दशनी पनि रहेन छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x