Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेशनल लाईफ इन्स्योरेन्स र कामना सेवा विकास बैंकले बीमा सेवामा सहकार्य गर्ने

नेशनल लाईफ इन्स्योरेन्स र कामना सेवा विकास बैंकले बीमा सेवामा सहकार्य गर्ने

काठमाडौं, २६ फागुन । कामना सेवा विकास बैंक र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीबीच बीमा सेवामा सहकार्य गर्ने सम्झौता भएको छ। सम्झौतापत्रमा कामना सेवा विकास बैंक प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेशनल लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकको ६८ वटै शाखाहरुबाट सहज रूपमा नेशनल लाईफ इन्स्योरेन्सको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । यसले बैंकको व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बिश्वास लिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x