माछापुच्छ्रे बैंकको रियल टाइममा खाताखोल्न मिल्ने गरी थप ३ शाखा रहित बैकिङ्ग सेवा

काठमाडौं, १ पुस । माछापुच्छ्रे बैंक लिमिटेडले कन्चनपुर र बाँकेमा ३ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ । भिमदत्तनगरपालिकावडा नं–१६,माँझगाउँचौराहा र बेदकोट नगरपालिकावडा नं–८,समादाईजी साथै बैजिनाथगाउँपालिकावडा नं–२,नौबास्तागरी ३शाखा रहित बैकिङ्गसेवा संचालनमा ल्याएको हो ।

बैंकले यूकेएड सक्षमसँगको सहकार्यमाउतm स्थानहरुमा ३ शाखा रहित बैकिङ्ग सेवा सुचारु गरेको हो । यो सहितमाछापुच्छ्र्रे बैंक लिमिटेडको हालसम्म ९शाखा रहित बैकिङ्ग सेवा सुचारु भईसकेको जनाएको छ । ग्राहक सेवा केन्द«को रुपमा संचालितउतmशाखारहितसेवा केन्द«हरुबाट खाताखोल्ने, रकमजम्मागर्ने र झिक्ने, रेमिटेन्स भूक्तानी, साथै कर्जा आवेदनगर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाताखोल्ने व्यवस्था गरेको छ भने चिपमाआधारित डेबिट कार्ड पनि तुरुन्तउपलब्ध गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *