Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

नेपाल इन्भेष्टमेण्ट बैंकको ८० औं शाखा सुनसरीको देवानगंजमा

नेपाल इन्भेष्टमेण्ट बैंकको ८० औं शाखा सुनसरीको देवानगंजमा

काठमाडौं, ३० बैशाख । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले सुनसरीको देवानगंज गाँउपालिकामा ८०औं शाखा विस्तार गरेको छ । बैंक शाखाको उद्घाटन देवानगंज गाँउपालिकाकी उपाध्यक्ष पुनिता देवि यादवले गरेकी हुन् ।

शाखा विस्तार भएसँगै करिब ५० हजार स्थानीय जनतालाई वित्तिय सुविधा प्रदान गर्ने लक्ष्य रहेको बैकले जनाएको छ ।

हाल बैंकले काठमाडौं उपत्यका भित्र २४ र उपत्यका बाहिर ५६ वटा शाखा संचालनमा ल्याएको छ । त्यस्तै १ सय १२ वटा एटीएम तथा १३ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवा मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x