Shangrila

गोर्खाज फाइनान्सले बोलायो पौष २५ गते ंवार्षिक साधारण सभा

काठमाडौं, ६ पौष । गोर्खाज फाइनान्सले पौष २५ गते २३औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त वार्षिक साधारण सभामा फाइनान्सले गत आर्थिक वर्षको वित्तीय प्रतिवेदनहरु पारित गर्ने छ ।

फाइनान्सले वार्षिक साधारण सभाको लागि पौष १४ देखी २५ गतेसम्मका लागि शेयर दर्ता किताव बन्द गर्ने भएको छ । पौष १३ गतेसम्म फाइनान्सको शेयर किन्ने शेयरधनीहरुले उक्त साधारण सभामा सहभागि बन्न पाउनेछन् ।

तत्कालिन गोर्खा डेभलपमेन्ट बैंक र काठमाडौं फाइनान्स एक आपसमा मर्ज भई गोर्खाज फाइनान्स भएको हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *