Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

ह्यात होटलका आन्दोलिन कर्मचारी र व्यवस्थापकबीच सहमति, होटलको सेवा सुचारु

काठमाडौं, ४ असार । ह्यात होटल (तारागाउँ रिजेन्सी होटल्स लिमिटेड) का आन्दोलिन कर्मचारीहरु काममा फर्किएका छन् । सेवा सुविधा बृद्धि लगायतका माग राख्दै कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि होटल व्यवस्थापकले गत बिहीबार देखि अनिश्चितकालका लागि होटल बन्द गरेको थियो ।

प्रत्येक दुई बर्षमा ९ प्रतिशतका दरले तलब बढाउने लगायतका विषयमा कर्मचारी युनियन र व्यवस्थापकबीच सहमति भएको स्रोतले जानकारी दियो ।

६ दिनदेखि होटल बन्द हुदाँ अन्तर्राष्ट्रिय बुकिङ समेत रद्ध गरिएको थियो । आज देखि बुकिङ लिने जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x