Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सेञ्चुरी बैंकमा १ सय ६९ कर्मचारी माग, साउन १ सम्म आवेदन दिन सकिने

सेञ्चुरी बैंकमा १ सय ६९ कर्मचारी माग, साउन १ सम्म आवेदन दिन सकिने

काठमाडौं, २२ असार । सेञ्चुरी कमर्सियल बैंकले १ सय ६९ जना कर्मचारी माग गरेको छ। बैंकले विभिन्न पदमा विभिन्न शाखा कार्यालयको लागि कर्मचारी माग गरेको हो ।

बैंकले सार्बजनिक सूचना प्रकाशित गरी कर्मचारी भर्ना गर्न लागेको जानकारी दिएको छ । बैंकले डेपुटी म्यानेजर, असिस्टेन्ट म्यानेजर, अफिसर, असिस्टेन्ट अफिसर र सुपरभाइजर एक एक जना माग गरेको छ ।

यी बाहेक सिनियर असिस्टेन्टमा ४ जना, म्यानेजमेन्ट ट्रेनी पदमा ३० जना, जुुनियर असिस्टेन्टमा ५ जना र ट्रेनी असिस्टेन्टमा १ सय २५ जना नयाँ कर्मचारी माग गरेको छ। इच्छुकले आगामी साउन १ गते सम्म आवेदन दिन सक्ने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x