Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

द्रुतमार्गको प्रगतिबारे प्रधानमन्त्री ओलीले लिए सेनासँग जानकारी

द्रुतमार्गको प्रगतिबारे प्रधानमन्त्री ओलीले लिए सेनासँग जानकारी

काठमाडौं,२२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काठमाडौं–निजगढ द्रुतमार्गको प्रगतिबारे जानकारी लिएका छन् । जङ्गी अड्डाको निरीक्षण भ्रमणमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली सेनाले आफ्नो व्यवस्थापकीय जिम्मेवारीमा निर्माणाधीन द्रुतमार्ग’को हालसम्मको प्रगति बारे जानकारी गराएको हो । जंगी अड्डामा द्रुतमार्ग आयोजनाका आयोजना प्रमुखले हालसम्म भएका प्रगति बारे प्रस्तुतिकरणमार्फत जानकारी गराएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा युवराज खतिवडा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, लगायतका मन्त्रीहरूको सहभागित राहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x