Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई एक्वायर गर्ने

सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई एक्वायर गर्ने

काठमाडौं, २३ असार । सिटिजन्स बैंकले क्षेत्रीयस्तरको सहयोगी विकास बैंकलाई एक्वायर गर्ने भएको छ । एक्वार प्रक्रियामा सहभागी हुन दुबै बैंकले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

सिटिजन्सको तर्फबाट मर्जर समितिका संयोजक पवित्रकुमार कार्की र सहयोगीको तर्फबाट मर्जर समितिका संयोजक डिल्लीप्रसाद घिमिरेले हस्ताक्षर गरेका हुन । सिटिजन्सको १०० रुपैयाँ बराबर सहयोगीको ९० रुपैयाँ हुने गरी सेयर आदन प्रदान अनुपात (स्वाप रेसियो) काय गरिएको छ ।

नेपाल राष्ट्र बैङ्कले मर्जर र एक्वारमा जोड दिएपछि बैंक तथा वित्तीय संस्थाहरुले धमाधम मर्जर र प्राप्तिका लागि साझेदार खोजिरहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x