Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

गत वर्षमा सिद्धार्थ बैंकको नाफा २ अर्व ३० करोड

गत वर्षमा सिद्धार्थ बैंकको नाफा २ अर्व ३० करोड

काठमाडौं, १९ साउन । सिद्धार्थ बैंकले गत आर्थिक वर्षमा २ अर्ब ३० करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा १ अर्ब ९० करोड रुपैयाँमात्रैको मात्र भएको थियो ।

त्यस्तै, बैंकले एक खर्ब १४ अर्ब ५३ करोड रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब चार अर्ब ७६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको बेसरेट १०.७५ प्रतिशतमामा झरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x