Date

आइत, कार्तिक ३०, २०८२
Sun, November 16, 2025

सुनको मूल्य थप नयाँ उचाईमा, आज तोलाको ६८ हजारमा कारोबार

सुनको मूल्य थप नयाँ उचाईमा, आज तोलाको ६८ हजारमा कारोबार

काठमाडौं, २१ साउन । स्थानीय बजारमा आज (मंगलबार) पनि सुनको मूल्यले नयाँ उचाई लिएको छ। आज सुन तोलाको दुई सय रुपैयाँले बढेर ६८ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो (सोमबार) ६७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार भने ६६ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

व्यवसायीहरुका अनुसार मूल्य बढ्नुको मुख्य कारण अमेरिका र चीनबीचको व्यापार युद्धको त्रास नै हो । मूल्य अझै बढ्न सक्ने व्यवसायीहरुको अनुमान छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *