Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

विश्वभर नयाँ वर्षको भव्य स्वागत

विश्वभर नयाँ वर्षको भव्य स्वागत

काठमाडौं, १७ पुस । ईस्वी संवतको नयाँ वर्ष सन् २०१८ आज शुरु भएको छ । नयाँ वर्षको संसारभर भब्यताका साथ आतिसवाजी सहित स्वागत गरिएको छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी नयाँ वर्षको स्वागत गरियो ।

पर्यटकीय स्थलहरुमा ठमेल, पोखरा, चितवन लगायतका स्थानहरुमा गएराती अबेर सम्म नयाँ वर्षका कार्यक्रम भएका थिए । ग्रेगोरियन पात्रो अनुसार जनवरी महिनाको पहिलो दिनबाट नयाँ वर्ष सुरु हुन्छ । ईसाई धर्मका प्रवर्तक जिजस क्राईस्टको सम्झनामा उनको मृत्युपछि अनुयायीहरुले ईस्वी संवत प्रचलनमा ल्याएको हो । संवत प्रचलनमा रहेका देशमा नयाँ वर्षका अवसरमा रमाईलो तथा खुसीयाली मनाउन विभिन्न कार्यक्रम गरिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x