Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

करिव १९ हजार सर्वसाधारणले लिए सहुलियत दरको कर्जा

करिव १९ हजार सर्वसाधारणले लिए सहुलियत दरको कर्जा

काठमाडौं,१७ भदौ । गत आर्थिक वर्षकाे असार मसान्त सम्मा आइपुग्दा करिब १९ हजार सर्वसाधारणले सहुलियत दरको कर्जा उपयोग गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार भूकम्पपीडित आवास कर्जा, कृषि तथा पशुपक्षी व्यवसाय कर्जा र अन्य कर्जा गरी १९ हजार सर्वसाधारणले सहुलियत दरको कर्जा उपयोग गरेका छन्। प्रवाह गरिएको कर्जामध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत १७ हजार २०३ जना र अन्य क्षेत्रतर्फ एक हजार ९२ ऋणीलाई ६३ ऋणी रहेका छन् ।

उत्पादनशील क्षेत्रतफ कर्जा प्रवाहतथा निर्यात विस्तार गर्न सहुलियत दरमा प्रदान गरिने पुन: कर्जाको उपयोग  बढेको बैंकले जनाएको छ।  २०७६  असार मसान्तसम्ममा २ अर्ब ४१ करोड पुन: कर्जा लगानीमा रहेको राष्ट्र बैंकले जनाएको छ।  यसअन्तर्गत साधारण पुन: कर्जा १९ अर्ब ३१ करोड र निर्यात पुन: कर्जा ८६ करोड ६१ लाख उपयोग भएको छ।  सरकारले सहुलियतपूर्ण कर्जाका लागि हालसम्म एक अर्ब २५ करोड ब्याज अनुदान प्रदान गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x