कन्काई विकास बैंकको बुक क्लोज
काठमाडौं, २० पौष । कन्काई विकास बैंकले शेयर दर्ता पुस्तिका बन्दको जानकारी नेपाल स्टक एक्सचेन्जलाई गराएको छ । बैंकले माघ २ देखी १६ गतेसम्मका लागि शेयर दर्ता किताव बन्द गर्ने जनाएको छ ।
बैंकले माघ १६ गते वार्षिक साधारण सभा बोलाएको छ ।