Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

प्राइम लाइफको अनलाइन प्रविधि सञ्चालनमा

प्राइम लाइफको अनलाइन प्रविधि सञ्चालनमा

काठमाडौं, २४ कात्तिक । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले अनलाइन प्रविधिबाट जीवन बीमा योजना ग्राहकहरु स्वयंले खरिद गर्न सक्ने प्रविधिको विकास गरि सञ्चालनमा ल्याएको छ । यो प्रविधिबाट जुनसुकै स्थानका ग्राहकले आफुले लिन चाहेको जीवन बीमा योजना तथा त्यस योजनाअन्तर्गतका अतिरिक्त ऐच्छिक सुविधाहरु छनौट गरी त्यस वापतको प्रिमियम अनलाइन भुक्तानी सेवा प्रदायकमार्फत् भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

हालको लागि अधिकतम विमाङ्क रकम ५ लाख रुपैयाँसम्मको बिमालेख खरिद गर्न सकिनेछ । यस प्रविधिअन्तर्गत ग्राहकलाई कागजी प्रस्ताव फारम भर्न नपर्ने र अनलाइन फारममा उपलब्ध गराइएका विवरणका आधारमा सो प्रस्ताव फारम तत्कालै स्विकृत भइ बिमालेख जारी हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x