Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

गरिमा विकास बैंकले १७ प्रतिशत लाभांश वितरण गर्ने

गरिमा विकास बैंकले १७ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं, ५ कात्तिक । गरिमा विकास बैंकले १७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकले गत वर्षको नाफाबाट १६.१५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.८५ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

यो प्रस्ताव यही मंसिर २७ गते हुने साधारण सभामा पेश गरिने छ । साधारण सभा होटल पोखरा ग्रान्ड, पार्दी बिरौटामा हुनेछ । सभामा अधिकृत पुँजी ५ अर्ब पुर्याउने र सोही बमोजिम नियमावली संशोधनको एजेन्डा पनि पेश गरिने छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x