Shangrila

युनिइटेड इन्स्योरेन्सको अध्यक्षमा उदयकृष्ण उपाध्याय

काठमाडौं, २ माघ । युनिइटेड इन्स्योरेन्सको संचालक समितिको अध्यक्षमा उदयकृष्ण उपाध्यायलाई अध्यक्षमा नियुक्त गरिएको छ । गत पौष ३० गते कम्पनीको संचालक समितिको बैठकले उपाध्ययलाई अध्यक्षमा नियुक्त गरेको हो ।

यस अघि उदयकृष्ण उपाध्याय कुमारी बैैंकका प्रमुख कार्यकारी अधिकृत थिए ।

laxmi_muddati_ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *