Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

त्रिभुवन विमानस्थलको स्नरोन्नतीको जिम्मा चिनियाँ कम्पनीलाई

त्रिभुवन विमानस्थलको स्नरोन्नतीको जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौ, १२ माघ । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको स्तरोन्नतिको जिम्मा चिनियाँ निर्माण कम्पनी “चाईना नेसनल एक्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिगं कर्पोरेसन” लाई दिईएको छ । आगामी तीन बर्षका कार्य सम्पन्न हुने गरी नेपाल नागरिक उडड्न प्राधिकरण र कम्पनी बिच गत साता सम्झौता भएको हो ।

प्राधिकरणले स्पेनिस कम्पनी सान्जोसेसँगको ठेक्का सम्झौता रद्ध भएको तीन बर्ष पछि चिनियाँ कम्पनीसँग सम्झौता गरेको हो । चिनियाँ कम्पनीलाई ट्याक्सी वे र अन्तराष्ट्रिय एप्रोन निर्माणको जिम्मा दिईएको छ । स्पेनिस कम्पनीसँग २०७३ मंसिर २४ मा ठेक्का रद्ध भएको थियो ।
कम्पनीले यस अघि तोकिएको पाँच महिना अगाडी नै रन—वे र ट्याक्सी—वे को पिच परिवर्तनको काम सम्पन्न गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x