Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सन्राइज बैंकका ग्राहकलाई नेपमेडस् र काठमाडौ अरगेन्किस्मा सामान किन्दा विशेष छुट

सन्राइज बैंकका ग्राहकलाई नेपमेडस् र काठमाडौ अरगेन्किस्मा सामान किन्दा विशेष छुट

काठमाडौं, ११ वैशाख । सन्राइज बैंकले आफ्ना ग्राहकहरुलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुट दिने व्यवस्था गरेको छ । लकडाउनको अवस्थालाई मध्येनजर गर्दै नेपमेडस् प्रा.लि. र काठमाडौं अरगेन्किस्बाट सन्राइज बैंकको डेबिट÷के्रडिट कार्ड तथा क्यु.आर कोड प्रयोग गरी सामान खरिद गर्दा ग्राहकलाई १० प्रतिशत वा ५०० रुपैयाँसम्मको छुट पाउने व्यवस्था मिलाएको हो ।

नेपमेडस् प्रा.लि.ले उपत्यकाका ग्राहकहरुलाई घरमै औैषधी पु¥र्याउदै आएको छ भने काठमाडौं अरगेन्किस्ले विभिन्न अर्गानिक खाद्ययान्न अनलाइनमार्फत उपलव्ध गराउँदै आएको छ । उक्त छुट लकडाउन अवधिभर रहने बैंकले जनाएको छ ।

बैंकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी एटीम नेटवर्क, अनलाइन बैंकिङ्ग सेवाका साथै केहि नगद काउन्टर, रेमिटयान्स सेवाहरु सुचारु गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x