Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सुनको भाउमा आज ६ सयले घट्यो

सुनको भाउमा आज ६ सयले घट्यो

काठमाडौं, २१ माघ । माघ महिनामा सुनको मुल्यमा तिर्व उतारचढाप आएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा आएको उतराचढापको कारण स्थानिय बजारमा समेत यसको प्रभाव परेको हो ।

स्थानिय बजारमा आज सुन प्रति तोला ५७ हजार दुई सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । जुन गत साताको शुक्रबारको तुलनामा प्रति तोला ६ सय रुपैयाँले कम हो । महासंघको अनुसार शुक्रबारसुन प्रतितोला ५७ हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x