Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

खाद्यान्नमा परनिर्भरता बढ्दो, मासिक औसत ४ अर्ब ६० करोडको आयात

खाद्यान्नमा परनिर्भरता बढ्दो, मासिक औसत ४ अर्ब ६० करोडको आयात

काठमाडौं, १३ असार । नेपालमा खाद्यान्नको आयात ठूलो परिमाणमा बढिरहेको छ । कृषि उत्पादनमा आत्मनिर्भरता विकासका लागि भन्दै जति नै राम्रा नीति तथा कार्यक्रम ल्याए पनि यसको कार्यान्वयन नहुँदा लक्ष्य हासिल हुन सकेको छैन ।

चालू आर्थिक वर्षको प्रथम १० महिनाकै तथ्यांक हेर्ने हो भने पनि नेपालले विभिन्न किसिमका खाद्यान्न मासिक ४ अर्ब ६० करोडको आयात गरिरहेको देखिन्छ । नेपालमा विशेषगरी धान बाली भित्र्याउने समय मंसिर र चैत दुई सिजनमा खाद्यान्नको आयात बढी हुने गरेको पाइन्छ । चालू आवको १० करीब रू. ४६ अर्बको खाद्यान्न आयात भएको भन्सार विभागको तथ्यांक छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x