Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

लक्ष्मी बैंकको ५औं एक्स्टेन्सन काउण्टर राजविराज जिल्ला अदालतमा

लक्ष्मी बैंकको ५औं एक्स्टेन्सन काउण्टर राजविराज जिल्ला अदालतमा

काठमाडौं, २९ असार । लक्ष्मी बैंकले ५ औं एक्स्टेन्सन काउण्टर राजविराजको जिल्ला अदालतमा संचालनमा ल्याएकोे छ । बैंकले एक्स्टेन्सन काउण्टरबाट ग्राहकहरुको वित्तीय आवश्यकता अनुसार रिटेल बैंकिङ्ग सेवा दिने जनाएको छ । साथै एक्स्टेन्सन काउण्टरमार्फत साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

हाल बैंकले १२१ शाखा कार्यालय, यो सहित ५ एक्स्टेन्सन काउण्टर, ४ हस्पिटल सेवा काउन्टर र १५१ एटीएममार्फत सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x