Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

रिलायवल लाईफ इन्स्योरेन्सको दोस्रो बार्षिक साधारण सभा सम्पन्न

रिलायवल लाईफ इन्स्योरेन्सको दोस्रो बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, १२ साउन । रिलायवल लाईफ इन्स्योरेन्सको दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०७४–०७५ को वित्तीय विवरण पारित गरेको छ ।

२०७४ भदौं ३ गतेदेखि कारोबार सुरु गरेको यस इन्स्योरेन्स कम्पनीले विभिन्न १७ प्रकारका जीवन बीमा योजनाहरु संचालनमा ल्याएको छ । कम्पनीको ८२ वटा आउटलेटबाट सेवा दिदै आएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७४–०७५ मा कम्पनीले १ अर्ब ६० करोड रुपैयाँ बीमा शूल्क संकलन गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x