Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

डोटीको बडिकेदारमा किसानलाई अदुवा भित्र्याउने चटारो

डोटीको बडिकेदारमा किसानलाई अदुवा भित्र्याउने चटारो

डोटी, २६ भदौ । कोरोनाको महामारीकैबीच अदुवाको पकेट क्षेत्र रहेको डोटीको बडिकेदार गाउँपालिका भित्रका स्थानीय बजारमा अहिले अदुवा भित्र्याउने चटारो छ । किसानले उत्पादन गरेको अदुवाले पछि भाउ नपाउने र कुहिने समस्या हुने भन्दै समयमै व्यवस्थापन गरेको बडिकेदारका स्थानी किसान कर्ण ब चन्दले बताए ।

बर्षभरिको मुख्य आम्दानीको स्रोत मानिने अदुवा यति बेला कोरोनाको त्रासका बीच डोटीका किसान अदुवा बिक्री गर्न ब्यस्त छन् । ग्रामीण क्षेत्रमा अझै पनि परम्परागत रुपमै अदुवा खेती गरिन्छ ब्यवसायिक रुपमा अदुवा खेती गरेपनी पुरानै प्रबिधीमा खेती गरिदा उत्पादन बढन सकेको छैन । अदुवाको पकेट क्षेत्रको रुपमा रहेका बडीकेदार क्षेत्रमा उत्पादन हुने अदुवा नेपाल सहित छिमेकी मुलुक भारतमा समेत पैठारी हुदै आएको त्यहाँका कृर्षकहरु बताउन्छन् । नगदेबालीको रुपमा रहेका अदुवा हल्दो महजस्ता वस्तुका लागी बडीकेदार क्षेत्र प्रख्यात रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x