Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

५८ हजार पुगेको सुन दुई सय रुपैयाँले घट्यो

५८ हजार पुगेको सुन दुई सय रुपैयाँले घट्यो

काठमाडौं, ८ फागुन । स्थानिय बजारमा आज मंगलबार सुनको मुल्यमा कमी आएको छ । हिजो ५८ हजार रुपैयाँ तोलामा बिक्री भएको सुन आज तोलामा दुई सय रुपैयाँले घटेको छ ।

मंगलबार स्थानिय बजारमा सुनको प्रति तोला ५७ हजार आठ सय रुपैयाँमा बिक्री भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । फागनु महिनामा विवाहको साइत धेरै भएका कारण सुनको बिक्रीमा चाप परेको छ । यता अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्यमा आएको वृद्धिका कारण स्थानिय बजारमा समेत यसको प्रभाव परेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रति तोलाको मुल्इ ७४० रुपैयाँ कायम गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x