Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

अजोड इन्स्योरेन्सको ४ दिने आधारभूत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पत्र

अजोड इन्स्योरेन्सको ४ दिने आधारभूत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पत्र

काठमाडौं, १३ असोज । अजोड इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा अभिकर्ताको ४ दिने आधारभूत तालिम सम्मपन्न गरेको छ । अजोडले गत ७ गतेदेखी १० गतेसम्म भर्चुअल माध्यमबाट तालिम आयोजना गरेको थियो ।

उक्त तालिममा नेपाल भरीका ७५ जना अभिकर्ताहरुले सहभागिता जनाएका थिए ।

उक्त तालिम कम्पनीका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालको संयोजकत्वमा विभिन्न बीमालेखको बारेमा प्रशिक्षण प्रदान गरि सम्पन्न गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x