Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

सामलिङ्गपावर कम्पनीकोे आइपीओ विक्री प्रबन्धक तथा शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त

सामलिङ्गपावर कम्पनीकोे आइपीओ विक्री प्रबन्धक तथा शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त

काठमाडौं, १९ असोज । सामलिङ्गपावर कम्पनी लिमिटेडको आइपीओे विक्री प्रबन्धक तथा शेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरिएको छ । उक्त धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक तथा शेयर रजिष्ट्रार सम्बन्धी सम्झौतापत्रमा एसबीआई मर्चेण्ट बैंकिङ्गका प्रबन्ध सञ्चालक तथा प्रमुखकार्यकारी अधिकृत रोशनी भारती र सामलिङ्गपावरका प्रमुख कार्यकारी अधिकृत भानुभक्त पोखरेलले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले प्रति शेयर अंकितमूल्य १०० रुपैयाँका दरकोे १२ लाख ३० हजार कित्ता १२ करोड ३० लाख आइपीओ जारी गर्न लागेको हो । कम्पनीको ९.५१ मेघावाटको इलाममा निर्माणाधिन माईबेनी जलविद्युत आयोजना आगामी डिसेम्बरसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *