Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

थारुहरुको महान चाडको उपलक्ष्यमा धनगढी उपमहानगरपालीका वाड नम्बर ६ जालीले माघी उत्सव तथा सास्कृतीक कार्यक्रम आयोजना हुने

धनगढी, २८ पुस
थारुहरुको महान चाडको उपलक्ष्यमा हाम्रो उपदेश युवा क्लव धनगढी उपमहानगरपालीका वाड नम्बर ६ जालीले माघी उत्सव तथा सास्कृतीक कार्यक्रम आयोजना गर्ने भएको छ ।
क्लव अध्यक्ष श्रवण देउवाको अध्यक्षतामा बिहिबार बसेको बैठकले धनगढी उपमहानगरपालीका वाड नम्बर ६ जालीले माघी उत्सव तथा सास्कृतीक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।
कार्यक्रममा बिभिन्न थारु कला झल्कने झाँकी, सास्कृतीक कार्याक्रम, थारु परिकारका खानपान, बिभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारको गायन र नृत्य समेत प्रस्तुती हुने क्लवका सहसचिव अर्जुन महोतोले जानकारी दिएका छन् ।
पुस मसान्त साझ ५ बजेदेखी सुरु हुने कार्यक्रम माघे संक्रान्तीका दिन बिहान ४ बजे नदीमा स्थान गरी मन्दीरमा पुजा गरी समापन हुने बताईएको छ । आयोजकले स्थान गरिसकेपछि मुडा बलेर आगो ताप्ने व्यबस्था समेत गरेको बताईएको छ ।।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x