Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

मन्त्रीपरिषद् विस्तार, अर्थमन्त्रालयको जिम्मेवारी डा.युवराज खतिवडालाई

मन्त्रीपरिषद् विस्तार, अर्थमन्त्रालयको जिम्मेवारी डा.युवराज खतिवडालाई

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् विस्तार गरेका छन् । सरकार गठन भएको एकसाता पछि उनले आज एमालेबाट २ र माओवादीबाट २ जना थप गरि दोस्रोपटक मन्त्री परिषद् विस्तार गरेका हुन ।

एमालेबाट अर्थमन्त्रीमा डाक्टर युवराज खतिवडा, रक्षा मन्त्रीमा इश्वर पोखरेल र माओवादी केन्द्रबाट गृहमन्त्रीमा रामबहादुर थापा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा मातृका यादवले सपथ लिएका छन् ।

अर्थमन्त्रीको सपथ लिएका खतिवडा  राष्ट्र बैंकको पूर्व गभर्नर र राष्ट्रिय योजना आयोगका  पूर्वउपाध्यक्ष पनि हुन । पछिल्लो समय उलने अर्थविद्को रुपमा एमाललेलाई सघाउदै आएका थिए ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x