Shangrila

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा ग्लोबल आईएमईको एक्सटेन्सन काउन्टर

काठमाडौं, १३ मंसिर । ग्लोबल आईएमई बैंकले कास्की जिल्ला ट्राफिक प्रहरी कार्यालय परिसरमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रभुप्रसाद ढकाल र कास्की जिल्ला प्रहरी कार्यालय प्रमुख जीवन कुमार श्रेष्ठले संयुक्तरुपमा बैंकको एक्सटेन्सन काउन्टरको उद्घाटन गरे ।

बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *