Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

ब्रोकर कमिसन ०.२५ प्रतिशतमा झार्न लगानीकर्ताहरुको माग

ब्रोकर कमिसन ०.२५ प्रतिशतमा झार्न लगानीकर्ताहरुको माग

काठमाडौं, १९ मंसिर । लगानीकर्ताहरुले ब्रोकर कमिसन घटाउन माग गर्दै नेपाल धितोपत्र बोर्डलाई ज्ञापन पत्र बुझाएका छन् । पुँजी बजारमा सक्रिय ५ वटै लगानीकर्ता संघसंगठनका प्रतिनिधिले बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई आज ज्ञापन पत्र बुझाएका हुन ।

पुँजी बजार प्रविधिमैत्री बन्दै गएको र कारोबार भोल्यूम समेत बढेको भन्दै लगानीकर्ताहरुले तत्काल ब्रोकर कमिसन घटाउन माग गरेका हुन् । अनलाईन कारोबारका कारण ब्रोकरको कामको चाप समेत घटेको भएपनि ब्रोकर कमिसन उच्च भएकाले तत्काल घटाउनुपर्ने उनीहरुको माग छ ।

अहिले न्यूनतम ०.४ प्रतिशत देखि अधिकतम ०.६ प्रतिशतसम्म रहेको ब्रोकर कमिसन ०.२५ प्रतिशतसम्म झार्नुपर्ने लगानीकर्ताको माग छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x