Shangrila

मेरो शेयर एपमा थपियो ‘माई आस्बा’ अप्सन, एपबाटै आइपीओमा आवेदन दिन सकिने

काठमाडौं, २६ मंसिर । अब ‘मेरो शेयर’ मोबाइल एपबाटै आईपीओमा आवेदन दिन सकिने भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)उक्त एपमा ‘माई आस्बा’ अप्सन थपेसँगै यसबाट शेयर भर्न मिल्ने भएको हो ।
सीडीएससीले गत भदौमा लञ्च गरेको सो एपमा प्रारम्भिक चरणमा ‘माइ आस्बा’ अप्सन थिएन । हालसम्म प्रयोगकर्ताले आफ्नो शेयर र मूल्यबारे जानकारी लिने मात्र सुविधा रहेकोमा अब शेयर भर्ने सुविधा पनि पाएका हुन् ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *