Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मेरो शेयर एपमा थपियो ‘माई आस्बा’ अप्सन, एपबाटै आइपीओमा आवेदन दिन सकिने

मेरो शेयर एपमा थपियो ‘माई आस्बा’ अप्सन, एपबाटै आइपीओमा आवेदन दिन सकिने

काठमाडौं, २६ मंसिर । अब ‘मेरो शेयर’ मोबाइल एपबाटै आईपीओमा आवेदन दिन सकिने भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)उक्त एपमा ‘माई आस्बा’ अप्सन थपेसँगै यसबाट शेयर भर्न मिल्ने भएको हो ।
सीडीएससीले गत भदौमा लञ्च गरेको सो एपमा प्रारम्भिक चरणमा ‘माइ आस्बा’ अप्सन थिएन । हालसम्म प्रयोगकर्ताले आफ्नो शेयर र मूल्यबारे जानकारी लिने मात्र सुविधा रहेकोमा अब शेयर भर्ने सुविधा पनि पाएका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x