
काठमाडौं, २१ फागुन । जनता बैक नेपाल लिमिटेड र सिद्धार्थ इन्स्युरेन्स कम्पनी लिमिटेड बिच बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता भएको छ ।
यस सम्झौता अनुसार ग्राहकहरुले जनता बैंकको शाखा कार्यालयहरुबाट छिटो,छरितो तथा सहज रुपमा उक्त कम्पनीको बीमा लेख प्राप्तगर्न, प्रिमियम भुक्तानीगर्न, दावीभुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्तगर्न सक्नेछन् ।यसबाट ग्राहकहरुले एकै स्थानबाट बैंकिङ सेवाका अतिरिक्तबीमा सम्बन्धि सुविधाहरु पनि प्राप्तगर्न सक्नेछन् ।
Leave a Reply