Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

उर्जामन्त्री रायमाझी र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

उर्जामन्त्री रायमाझी र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

काठमाडौं, १३ पुस । ऊर्जामन्त्री टोपबहादुर रायमाझी र भारतीय राजदूत विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ । मन्त्री रायमाझी र राजदूत क्वात्राबीच आज मन्त्रालयमा भेटछवार्ता भएको हो ।

नेकपा भित्रको आन्तरिक कलह चुलिएपछि वर्षमान पुनले मन्त्रीबाट राजीनामा दिएपछि रायमाझीले हिजैबाट मात्र मन्त्रालयले जिम्मेवारी सम्हालेका हुन ।

भेटवार्ताका क्रममा नेपालको उर्जा विकास र दुई देशबीच ऊर्जा आदान प्रदान लगायतका विषयमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x