Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

बैंक अफ काठमाण्डूका ग्राहकलाई साक्को रिसोर्टमा १० प्रतिशत छुट

बैंक अफ काठमाण्डूका ग्राहकलाई साक्को रिसोर्टमा १० प्रतिशत छुट

काठमाडौं, २० पुस । बैंक अफ काठमाण्डू लिमिटेड र साक्को रिसोर्ट बिच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा बैंकको ग्राहकलाई १० प्रतिशत छुट दिने सम्झौता भएको छ।

रिसोर्टको सेवाहरु उपभोग वापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १० प्रतिशत छुट पाउने छन् । ाक्को रिसोर्टले काठमाण्डौंको साँखुमा रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *