Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सर्भरमा समस्या आएपछि अनलाइन लाइसेन्स आवेदन पुनः बन्द

सर्भरमा समस्या आएपछि अनलाइन लाइसेन्स आवेदन पुनः बन्द

काठमाडौं, २० पुस । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन फारम भर्न बन्द गरेको छ । नौ महिना पछि गत मंगलबारदेखि खुलेको अनलाइन फारम सर्भरको मर्मत कार्यको लागि पुनः बन्द गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार लामो समयपछि अनलाइन फारम खुलेकाले फारम भर्नेको चाप थेग्न नसकिने भएकाले सर्भरमा समस्या देखिएको हो । सर्भरको समस्या समाधान हुने वितिकै पुन: अनलाइनबाट नै फारम भर्न सकिने जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x