Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सिभिल बैंकको दशौं वार्षिक साधारण सभा सम्पन्न

सिभिल बैंकको  दशौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, ९ फागुन । सिभिल बैंक लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आईतवार भर्चुयल माध्यमबाट बैंकको साधारण सभा सम्पन्न भएको हो ।

उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्तापूँजीको ८ प्रतिशतका दरले हुन आउने ६४ करोड २ लाख ७१ हजार बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.४२ प्रतिशतका दरले हुनआउने ३ करोड ३६ लाख ९८ हजार रुपैयाँ नगद लाभांश वितरण गर्न पनि सर्वसम्मतीले स्वीकृत गरेको छ ।

हाल बैंकले करिव पाँच लाख भन्दा बढी ग्राहकहरुलाई १ सय १४ शाखाहरु, ६ एक्सटेन्सन काउन्टरहरु तथा ८९ एटिएम मार्फत वित्तीय सेवा दिदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x