Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

युएस बंगलाको विमान दुर्घटना : ३३ जना नेपाली सहित ७१ जना सवार

युएस बंगलाको विमान दुर्घटना : ३३ जना नेपाली सहित ७१ जना सवार

काठमाडौं, २८ फागुन । त्रिभुवन विमानस्थलमा ढाकाबाट आएको युएस बंग्लाको एक विमानमा लागेको आगलागी नियन्त्रणमा आएको छ । विमान लगभग पूर्ण रुपमा क्षति भएको र करिब ५० यात्रुको ज्यान गएको ५० यात्रुको ज्यान गएको उद्धारमा खटिएका सुरक्षाकर्मीहरुले बताएका छन् ।

विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको खुलेको छ । मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने समेत बताइएको छ ।
गम्भीर घाइते भएका आधा दर्जनजति यात्रुलाई एम्बुलेन्समा राखेर अस्पतालतर्फ लगिएको स्रोतले जानकारी दिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x