Date

मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025

नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रर्दशनी भदौ १८ मा

नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रर्दशनी भदौ १८ मा

काठमाडौँ , २१ चैत । यहि चैत २७ गतेदेखि २९ गतेसम्म आयोजना गर्ने भनिएको चौंथो नेपाल एग्रिटेक अन्तर्राट्रिय प्रर्दशनी २०७८ साल भदौ १८ मा हुने भएको छ। छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले अन्तर्राट्रिय प्रर्दशनीको मिति परिवर्तन गरिएको नेपाल सरकार, स्वास्थ्य मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले देश, विदेशबाट प्रदर्शनी अवलोकन गर्न आउनेहरुको स्वास्थ्यलाई मध्यनजर गरि यस्तो निर्णय गरेको हो ।

योसँगै प्रदर्शनीको मिति २०७८ साल भदौ १८ देखि २० गतेलाई तोकिएको विज्ञप्तिमा भनिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *