Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

जनउत्थान सामुदायिकको शेयर मूल्य समायोजन

जनउत्थान सामुदायिकको शेयर मूल्य समायोजन

काठमाडौं, २३ वैशाख । जनउत्थान समुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ४९.४० प्रतिशत बोनस शेयर वितरणपश्चात मूल्य समायोज भएको छ । समयोजनपछि कम्पनीको शेयर मूल्य ३६११ रुपैयाँ कायम भएको छ ।

मूल्य समायोजन अघि कम्पनीको शेयर मूल्य ५ हजार ३९५ रुपैयाँ रहेको थियो । कम्पनीले यो वर्ष ४.३० प्रतिशत नगद लाभांश र ४९.४० बोनस शेयर वितरण गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x