Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

मलेसियाले नेपालसहित दक्षिण एसियाका चार मुलुकलाई यात्रामा अस्थायी प्रतिबन्ध लगायो

मलेसियाले नेपालसहित दक्षिण एसियाका चार मुलुकलाई यात्रामा अस्थायी प्रतिबन्ध लगायो

काठमाडौं, २३ वैशाख । मलेसियाले दक्षिण एसियाका चार मुलुकलाई यात्रामा अस्थायी प्रतिबन्ध लगाएको छ। कोरोना संक्रमण बढेपछि मलेसियाले नेपाल, बंगलादेश, पाकिस्तान र श्रीलंकाका नागरिकको यात्रामा प्रतिबन्ध लगाएको हो।

मलेसियाका वरिष्ठ मन्त्री स्माइल सब्री याकोबले यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन्। यसअघि दक्षिण एसियामा कोरोना संक्रमणको दोस्रो लहर भयावह बनेको भन्दै भारतका नागरिलाई प्रतिबन्ध लगाइसकेको छ।

मलेसिया नेपालीहरुको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *