Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

कोरोना प्रभावित उद्योग, व्यवसायले पाउने पुनकर्जाको क्षेत्र र रकम विस्तार गरिने

कोरोना प्रभावित उद्योग, व्यवसायले पाउने पुनकर्जाको क्षेत्र र रकम विस्तार गरिने

काठमाडौं, १५ जेठ । कोरोना प्रभावित उद्योग, व्यवसायलाई नेपाल राष्ट्र बैंकबाट ५ प्रतिशत ब्याजदरमा प्रदान गरिदै आएको पुनकर्जाको सुविधालाई निरन्तरता दिएको छ।

पुनकर्जा पाउने क्षेत्र र रकमको सिमा विस्तार गरिने छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेट घोषणा गर्दै यस्तो जानकारी दिएका हुन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *