यी हुन आगामी आर्थिक वर्षको मौद्रिक नीतिको प्राथमिकता (भिडियो सामाग्री)

काठमाडौं, ७ असार । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७८–७९ को मौद्रिक नीतिमा सरोकारवालाहरूबाट राय–सुझाव माग गरेको छ । गतवर्षझैं साउन पहिलो सातातिर मौद्रिक नीति सार्वजनिक गर्ने गरी केन्द्रीय बैंकले सुझाव संकलन शुरू गरेको हो । सम्बद्ध बैंक तथा वित्तीय संस्थाका संघसंगठन, व्यावसायिक संघसंगठनलगायत सबै सरोकारवालाले असार मसान्तसम्म आवश्यक लिखित सुझाव पेश गर्नुपर्नेछ ।

आगामी मौद्रिक नीतिबारे राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक एवम् अर्थमन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठको जवाफ तल प्रस्तुत गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *