Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

यूरो कपको सहि अनुमान गर्नेका लागि खल्तीले ल्यायो नयाँ योजना

यूरो कपको सहि अनुमान गर्नेका लागि खल्तीले ल्यायो नयाँ योजना

काठमाडौं, ७ असार । खल्ती डिजिटल वालेटले खल्तीएपभित्रै भोटिंग मार्फत जारी यूरो कप–२०२० को दैनिक खेलको परिणाम अनुमान गरी २५ हजार रुपैयाँ नगद तथा दैनिक क्यास ब्याक कुपनहरु जित्ने अवसर ल्याएको छ ।

खल्तीले ल्याएको यो योजनामा निःशुल्कभोट गरी जोकोहीले पनि सहभागी हुन सक्न जनाइएको छ। सहभागीहरुले खल्ती आइडी नभएको खण्डमा आफ्नो खल्ती आइडी बनाइ भेरिफाइ गराएको हुनपर्ने जनाइएको छ ।

भोट को साथै सहभागीहरुले खल्तीमा हरेक दिनआफ्नो लिंक गरिएको बैंक अकाउन्टबाट कम्तिमा दुई सय रुपैयाँ लोड गर्नुपर्ने हुन्छ। साथै लोड गर्दा रिमाक्र्स सेक्सनमा यूरो २०२० अनिवार्य रुपमा लेख्नु पर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x