Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

नेप्सेको अध्यक्षमा दीर्घराज मैनाली नियुक्त

नेप्सेको अध्यक्षमा दीर्घराज मैनाली नियुक्त

काठमाडौं, १५ असार । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को अध्यक्षमा दीर्घराज मैनाली नियुक्त भएका छन् । अर्थ मन्त्रालयले सोमवार मन्त्रालयका सहसचिव मैनालीलाई नेप्सेको सञ्चालक एवं अध्यक्षमा नियुक्त गरेको हो ।

मैनाली यसअघि राजस्व अनुसन्धान विभागको महानिर्देशक थिए । उनी हाल मन्त्रालयमा वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x