Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

यूनियन लाईफको आईपीओ नेप्सेमा सूचीकृत सोमबारदेखि कारोबारमा आउने

यूनियन लाईफको आईपीओ नेप्सेमा सूचीकृत सोमबारदेखि कारोबारमा आउने

काठमाडौं, १७ साउन । यूनियन लाईफ इन्स्योरेन्स कम्पनीको आईपीओ आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । उक्त कम्पनीको २ करोड १५ लाख कित्ता आईपीओ आइतबार नेप्सेमा सूचीकत भएको हो । कम्पनीको शेयर सोमबारदेखि कारोबारमा आउनेछ ।

कम्पनीले पहिलो कारोबारको लागि ११५.१३ रुपैयाँदेखि ३४५.३९ रुपैयाँ ओपन रेञ्ज पाएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिशेयर नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकाले उक्त रेञ्ज पाएको हो ।

कम्पनीको आईपीओ असार ३१ गते बाँडफाँट सम्पन्न भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x